लिला थापाको अध्यक्षतामा सामुदायिक स्वास्थ्य महिला स्वयंमसेविका समिती गठन

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका अन्तर्गतका सामुदायिक स्वास्थ्य महिला स्वंयमसेविहरुको नव बर्ष २०७९ सालको पावन अबसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । २०७९ बैशाख ९ गते भुवने पार्कमा एक कार्यक्रम आयोजना गरेर गुल्मी दरबार गाउपालिका भित्रका स्वास्थ्य स्वंयमसेविकाहरुले सुभकामना आदान प्रदान गरेका हुन ।सहि अबसरमा सामुदायिक स्वास्थ्य महिला स्वंयमसेविकाहरुको नंया कार्यसमिती समेत गठन भएको छ ।

स्वंयमसेविका राधा सुबेधीले स्वागत मन्तबय सङ्गै सहभागिहरुलाइ स्वागत गर्नुभएको थियो नव निर्वाचित कार्य समिति अध्यक्षमा लिला थापा , उपाध्यक्ष अमृता अर्याल ,सचिब मिना पौडेल ,कोषाध्यक्ष ज्ञानु श्रेष्ठ ,सह- सचिब राधा सुवेदी , सदस्यहरुमा पार्बती बलाल,कल्पना टन्डन ,शान्ता श्रेष्ठ, कमला कार्की , केन्दु कुमारी रास्कोटि , सकुन्तला साह निर्वाचित हुनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि गुल्मी दरबार गाउपालीका स्वास्थ्य साखा प्रमुख नारायण प्रसाद अर्याल , बिशिस्ट अतिथि गुल्मी दरबार गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर खत्री लगायत स्वास्थ्यकर्मीहरुको सहभागिती राहेको थियो । कार्यक्रममा बोल्दै नारायण प्रसाद अर्यालले गुल्मी दरबार गाउपालिकाको स्वास्थ्य सेवालाई अजै प्रभाबकारी ढङ्गले अगाडि बढाउनको निम्ति संघठित भएर अगाडि बढन लागेकोमा बधाई दिनुभएको छ । स्वास्थ्य स्वंयमसेविकाको हक अधिकार प्राप्त गर्नको लागि संघठन कटिबद्द भएर अगाडि बढ्ने बिस्वास गर्नुभएको छ ।

नव निर्वाचित अध्यक्ष लिला थापाले सामुदायिक महिला स्वास्थ्य स्वंयसेविकाले गरेका हरेक गतिविधि समितिको आधिकारिक फेस्बुक पेज बाट सुचना प्रबाहा गर्ने र स्वास्थ्य क्षेत्रमा गाउपालिकालाइ समृद्ध बनाउन संघठनले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकोछ । नव निर्वाचित पदाधिकारीहरुलाई फुलमाला र खादा ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रम सन्चालन मिना पौडेलले गर्नुभएको थियो ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love

Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*