- काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटनby प्रकाश टन्डन (गुल्मी)‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल सञ्चार, ई–कमर्स तथा आति थ्य (हस्पि टालि टी) क्षेत्रमा नयाँअध्यायको सरुुवात गर्दै VUT News, All Top Groups र Chimeki Cafe को आज …
- लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माणby प्रकाश टन्डन (गुल्मी)स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ — लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा आज एक …
- चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्नby प्रकाश टन्डन (गुल्मी)चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपालिका–७ मा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रथम: इश्वरी माध्यमिक विद्यालय, चारपाला दरबार द्वितीय: ठूलोपोखरा माध्यमिक विद्यालय, ठूलोपोखरा तृतीय: …
- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदानby प्रकाश टन्डन (गुल्मी)बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपालाबाट हाल रुपन्देहीमा विभिन्न पेशा, व्यवसाय र कर्मथलो बनाई बसिरहेका चालपालाबासीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो आठौ स्थापना …
- २४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरणby प्रकाश टन्डन (गुल्मी)२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनको २४औँ स्थापना दिवसको अवसरमा श्री हेमराज माध्यमिक विद्यालय, बाडगंगा ११, कपिलवस्तुमा १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण …
- नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tvby प्रकाश टन्डन (गुल्मी)काठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य शैलीमा मनाउँदैछ। लाजिम्पाटस्थित क्लबले भदौ १८ गतेदेखि २२ गतेसम्म पाँच दिने विशेष कार्यक्रम गरी वार्षिकोत्सवलाई उत्सवमय बनाउने तयारी गरिरहेको …
- गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tvby प्रकाश टन्डन (गुल्मी)गुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक कार्यमा छलाङ्ग मारेको छ। बुटवल पब्लिक स्कुल योगिकुटीमा शनिबार सम्पन्न समाजको छैठौं साधारण सभा तथा तीज मिलन कार्यक्रममा अध्यक्ष उषा खत्रीले प्रस्तुत …
- फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tvby प्रकाश टन्डन (गुल्मी)केविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ क्रियसन नेपालद्धारा आयोजित तामाङ समूदायका बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स दोस्रो संस्करण २०२५ को उपाधी केबिक तामाङ र सरलिन …
- रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्नby प्रकाश टन्डन (गुल्मी)रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराट मेडिकल कलेज फ्युजन, रोट्रयाक्ट क्लब अफ पोखरा र इट्टाभट्टा म्युनिसिलको आतिथ्यतामा प्रथम पिएस मिट विराटनगर स्थित कन्चनजङ्गा ब्याङ्केट प्राइभेट …
- गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुनेby प्रकाश टन्डन (गुल्मी)गुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक नेपाल बीच कपडा बैंक सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। छत्रकोट गाउँपालिकाअध्यक्ष रामप्रसाद पाण्डेले देशैभरि सञ्चालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर …











