गुल्मी दरबार गाउपालिकामा मनोनयन पत्र दर्ता गर्न दलहरुको समय तालिका सार्बजनिक

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मीदरबार गाउँपालिकाले स्थानीय तहको निर्वाचनका लागी निर्वाचन कार्यालय स्थापना गरे सङ्गै मनोनयन पत्र दर्ता गर्दा चुनाबमा हुमिएका दलहरुलाइ मिति र समय निर्धारण गरेको छ ।

 

१) मिति २०७९ बैशाख ११ गते ११ बजे ने. क.पा एमाले

२)मिति २०७९ बैशाख ११ गते १४ बजे रा.प्र.पा

३)मिति २०७९ बैशाख ११ गते १५ बजे र्राष्ट्रिय जनमोर्चा

४) मिति २०७९ बैशाख १२ गते ११ बजे नेपाली काङ्ग्रेस

५) मिति २०७९ बैशाख १२ गते १४ बजे ने.क.पा माओवादी केन्द्र

६) मिति २०७९ बैशाख १२ गते १५ बजे ने.क.पा. एकीकृत समाजबादी

🍁🍁🍁🍁🍁🍁🍁🍁🍁

मनोनयन दर्ता गर्न आउदा सहभागीहरुलाइ निर्वाचन अधिकृतको कार्यलय रहेको स्थान देखि पुर्ब म्यालपोखरी मा. वि गौडाकोट पश्चिममा गौडाकोट बाजरको जुभुङ्ग प्रबेस गर्ने बाटोमा सहभागीहरुलाइ राखी दलको पालिका स्तरीय दलका प्रमुख , उम्मेदवार , प्रस्तावक र समर्थक मात्र कार्यलयमा उपस्थित हुन गाउपालिकाले जानकारी गराएको छ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*