विद्यार्थी लियर घुम्न हिडेको जीव दुर्घटना ७ को मृत्यु Sarthak Majheri Tv

Spread the love

सर्मिला बोगटी (काठमाडौं)

बिदा मनाउन अनि घुमघाम गर्ने उदेश्य लिएर काठमाण्डौ बाट पोखरा पुगेका सात जना बिध्यार्थी हरु दुर्घटनामा परेका छन। सात जना बिध्यार्थी लिएर घान्द्रुक तर्फ जाँदै गरेको जिप कलाभिर भन्ने ठाउँमा दुर्घटना भएको छ।सात जना बिध्यार्थी अनि चालक सहित जम्मा आठ जना जिप कलाभिरको घुम्तिमा मोडिन खोज्दा ब्याक भएर ब्रेक लाग्न नसकेर सडक बाट 200 मिटर तल खसेर दुर्घटना भएको प्रत्येक्ष दर्शी अनि दुर्घटना स्थल पुगेका प्रहरी बाट जानकारी प्राप्त भएको छ।

सो दुर्घटनामा चालक सहित सात जनाको दुर्घटना स्थलमा मृत्यु भएको छ भने एकजना भिरमा अड्किएर बाच्न सफल भएको जानकारी आएको छ उनी हुन काठमाडौ गोंगबु कि देविका घिसिङ। उनलाइ सकुशल उद्दार गरिएको छ।। मृत्यु हुनेमा जिनलब घिसिङ गोंगबु काठमाण्डौ सुजा चौधरी गोंगबु काठमाण्डौ लिजा चौधरी गोंगबु काठमाण्डौ सुमन चौधरी गोंगबु काठमाण्डौ अच्युतम काफ्ले गोर्खा बिनय क्षेत्री गोंगबु काठमाण्डौ साथै जिप चालक:- खुसी मान क्षेत्री रहेको जानकारी प्राप्त भएको छ मृतक प्रती हार्दिक समबेदना अनि परिवार धैर्यधारणा गर्ने शक्ति मिलोस ।

 

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*