गुल्मी दरबार गाउपालिकामा कोरोना ह्यात्तै बढ्यो बिद्यालय बन्द अरु के बन्द के खुल्ला हेर्नुहोस?

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिकामा कोरोना संक्रमितको संख्या फेरि दिन प्रतिदिन बढ्न थालेको छ । यसै संदर्भमा गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ले पनि विशेष सतर्कता अपनायको छ । २०७८ असोज ५ गते बसेको कोभिड १९ नियन्त्रण तथा रोक्थाम सम्बन्धि बैठकले कोरोना रोक्थामका लागि बिषेस सुचना प्रकासित गरेको छ ।

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ मा गरिएको एन्टिजेन परिक्षणमा संक्रमण दर उच्च देखियकाले संक्रमण नियन्त्रणको लागि यश वडा भित्रका बजार, भिडभाड हुने स्थानहरु उच्च सतर्कता अपनाउने र बिध्यालयहरु यहि मिति २०७८/०६/०५ गते देखि २०७८/०६/०९ गते सम्मका लागि भौतिक उपस्थितिमा कक्षा संचालन नगरी बैकल्पिक बिधिबाट कक्षा संचालन गर्ने साथै यश बिचको अबधिमा सम्पुर्ण सरोकार वालाहरुले स्थानिय तहको अनुगमन गरि मिति २०७८/०६/०९ गते सनिवार पुन बैठक बसि कोभिड संक्रमणको अबस्थालाई विश्लेषण गरि आवस्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

तेस्तै कोरोना संक्रमितलाई वडा नम्बर ७ स्वस्थ्य चौकी बाट सम्पुर्ण सेवा निसुल्क प्रदान गरिने का.वा.वडा अध्यक्ष सालिकराम टन्डनले बताउनुभयको छ ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*