लायन्स क्लब अफ बुटवल संसारद्वारा बिनोद खडकालाइ सहयोग हस्तान्तरण Sarthak Majheri Tv

Spread the love

प्रकाश टन्डन (बुटवल)

लायन्स क्लब अफ बुटवल संसारले दुर्घटना परि जीवन मृत्यु सङ्ग लड्दै गरेका बिनोद खडकालाइ सहयोग हस्तान्तरण गरेको छ । बिनोद खडकाको २०७६ कार्तिक २० गते अर्घाखाँची जाँदै गर्दा कार दुर्घटना भयको थियो दुर्घटनामा परि गम्भीर घाइते भयका बिनोदको मेरुदन्ड भाचियर अहिले हिड्डुल गर्न समेत सक्दैनन । घरको आर्थिक अबस्था निकै कम्जोर रहेको र उनी अहिले आफ्नी आमा सङ्ग बुटवलमा डेरा मा बस्दै आयको बिनोद खडकाकी आमा रुपा खडका बताउनुहुन्छ । जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने धारणा सहित निरन्तर समाजसेवामा लागेको लायन्स क्लब अफ बुटवल संसारले बिनोद खडकाको उपचारमा थप सहयोग होस भन्ने हेतुले नगद रु :- २५ हजार ३ सय २० रुपैया सहयोग गरेको छ ।क्लवका अध्यक्ष बिकाश श्रेष्ठको अध्यक्षता तथा लायन्स ५१ का रिजन चेयर पर्सन नारायण थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिबोद खडकाको सिघ्र स्वास्थ लाभको कामना गर्दै दशै ,तिहार ,छठ तथा नेपाल सम्बतको शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि जोन १०४ का चियर पर्सन बिनेश बज्राचार्य,कार्यक्रम संयोजक क्लबका कोषाध्याक्ष राजेश खत्री लगायतले बिनोद खडकालाइ स्वास्थ्य लाभको कामना गर्दै परिवारलाइ सान्त्वना दियका थिए ।बिनोद खडका बिगत ३ बर्ष यता आफ्नो डेरामै फिजियो थेरापी गराउदै आयका छन तर घरको आर्थिक अबस्था भने दिन प्रतिदिन निकै कम्जोर हुँदै छ

कार्यक्रमका प्रमुख अतिथि नारायण थापाले क्लब यस्तै दुखी गरिबको सारथि भएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयको थियो । कार्यक्रम सन्चालन क्लबका सचिब गबिन्द पान्डेले सन्चालन गर्नुभयको थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*