गुल्मीको वीरबासमा सुविधा सम्पन्न वीरबास हेल्थ क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरको स्थापना

Spread the love

प्रकाश टन्डन (गुल्मी)

अलि ठुलै बिरामी परे पाल्पा बुटवल जादा गुल्मीका जनताले हैरानी खेप्नु परेको थियो तर अब भने गुल्मीमै उपचार हुने भएको छ । गुल्मीको गुल्मी दरबार गाउपालिका वडा नम्बर ४ वीरबासमा सुविधा सम्पन्न वीरबास हेल्थ क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरको स्थापना गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकाका प्रमुख सरोज कुमार थापाले आज एक कार्यक्रमका बीच उक्त सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै थापाले गाउँमा स्थापना भएको यस सेन्टरले बिरामीलाई टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दे गाउँलेले सहज र सुविधा सम्पन्न उपचार पाउने कुरामा आफू आशाबादी भएको बताए । कार्यक्रममा डाईग्नोष्टिक सेन्टरका व्यवस्थापक केपी भण्डारीले सेवाको गुणस्तरीयतासँगै गुल्मी दरबार गाउँपालिका ४ वीरवासमा अवस्थित ग्रिनर्बड इंग्लिस बोडिगं स्कूल र रुन्खादह माध्यमिक विद्यालयको परिचयपत्र लिएर उपचार गर्न आउने सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरुलाई औषधीमा ५ प्रतिशत छुट र अन्य सेवा सुविधामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए । कार्यक्रममा डाईग्नोष्टिक सेन्टरका व्यवस्थापक केपी भण्डारीले सेवाको गुणस्तरीयतासँगै गुल्मी दरबार गाउँपालिका ४ वीरवासमा अवस्थित ग्रिनर्बड इंग्लिस बोडिगं स्कूल र रुन्खादह माध्यमिक विद्यालयको परिचयपत्र लिएर उपचार गर्न आउने सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरुलाई औषधीमा ५ प्रतिशत छुट र अन्य सेवा सुविधामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. शम्भु खनालले बिरामीले आफ्नो स्वास्थ्यमा खेलबाड नगरी समय समयमा जाँच गराउनु आवश्यक रहेको बताएका थिए ।

उद्घाटन कार्यक्रमको अवसर पारेर महिला तथा स्त्रीरोग विशेषज्ञ डा.दिपक श्रेष्ठ , नाक कान घाटीरोग विशेषज्ञ डा. सन्तोष सर्मा , मुटु रोग विशेषज्ञ डा . बिजय यादब , जनरल फिजिसियन डा सम्भु खनाल लगायत विभिन्न विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । उक्त डाईग्नोष्टिक सेन्टरमा २४ सै घण्टा चिकित्सकसँगै एक्सरे, उपकरणयुक्त ल्याब, भिडियो एक्सरे लगायतको सुविधा रहेको छ । कार्यक्रम सन्चालन सन्तोष शर्माले गरेका थिए

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*