गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको नया वर्ष २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

Spread the love

रूपन्देही

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको नया वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम संस्था का अध्यक्ष उषा खत्रीको अध्यक्षतामा भब्यताका साथ बुटवल पब्लिक स्कुलमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष एवं सल्लाहकार हुमनाथ ज्ञवाली, यसै गरि सल्लाहकार ज्युहरुमा हेमलाल शर्मा भुसाल, गोबिन्द अर्याल,कर्ण बहादुर टण्डन,सबित्रा टण्डन, लक्ष्मण अर्याल,बल बहादुर टण्डन,ढबल बहादुर कार्की,भीमसेन कार्की ज्यूहरूको उपस्थिति रहको कार्यक्रममा बिभीन्न विषयमा छलफल गरि संस्थालाई अगाड़ी बढ़ाउनको लागी सहयोग गर्ने र सामाजिक रूपान्तरणका लागि अभियान कै क्रममा कार्यक्रम सञ्चालन गर्नको निम्ति सल्लाह दिनुभयो , कार्यक्रमहरुको समीक्षा गरियो।

आगामी कार्यक्रम गुल्मी चारपालामा गएर हाजिरी जबाफ़ प्रतियोगिता कार्यक्रम सम्पन्न गर्ने सल्लाह संस्थाका सल्लाहकार हेमलाल शर्मा भुसाल ज्यू ले दिनु भयो भने उक़्त कार्यक्रमको संयोजक वडा नम्बर ७ का संयोजक राजेश के सी ज्यु चयन हुनु भएको छ । गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजका निबर्तमान अध्यक्ष हुमनाथ ज्ञवाली र सल्लाकार तथा भित्ते पात्रो विमोचनका संयोजक लक्ष्मण अर्याल ज्युले नया वर्ष २०८० सालको शुभकामना दिनु भएको थियो।उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ढक बहादुर टण्डन ज्युको स्वागत बाट शुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिब विकास टण्डनले गर्नु भएको थियो भने अध्यक्ष ज्यू ले बिज्ञापन दाता तथा सहयोगी हात हरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*