“घर घर जाउ काङ्ग्रेस जिताउ” घरदैलो कार्यक्रम गर्दै गुल्मी दरबार गा.पा ७ नम्बर वडा

Spread the love

स्थानीय चुनाव नजिकिय सङ्गै नेपाली काङ्ग्रेस गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ले पनि घरदैलो कार्यक्रम गरिरहेको छ , २०७९ बैशाख ३० गते हुने स्थानीय चुनाबको लागि वडा नम्बर ७ नेपाली काङ्ग्रेसको तर्फबाट सालिक राम टन्डनलाई पाटिले वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ,

“घर घर जाउ काङ्ग्रेसलाई जिताउ” भन्ने नारा बोकेर कार्यक्रम गरिरहेको नेपाली काङ्ग्रेसले नागरिकका समस्या र गुनासोलाई प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । घरदैलो कार्यक्रममा सालिकराम टन्डनले ७ नम्बर वडालाइ नमुना वडा बनाउने योजना रहेको बताउनुभएको छ , समाजसेवामा सदाबहार बगिरहने सालिकराम टन्डन नया भिजन भएका युवा नेता हुन , सालिकराम टन्डन भन्छन मलाइ नागरिकले अपेक्षा गरेका छन् म कहिले निराश बनाउने छैन ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love

Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*