गुल्मीका मोहन थापाको भारतमा मोटरसाइकल दुर्घटना , आर्थिक अबस्था कम्जोर, सहयोगको अपिल

Spread the love

रोजगारीको सिल्सिलामा भारत गयका गुल्मी दरबार गाउपालिका ३ गुल्मी का मोहन थापाको भारतमा डिउटिबाट रुम तर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भयको छ, दुर्घटनामा परि गम्भीर घाइते भयका मोहन थापालाइ भारतकै एक अस्पतालमा उपचार गराइरहेको उनलाई जन्म दिने आमा कमला थापाले बताउनुभयको छ, आमा केही दिन पहिले भारत पुगेर आफ्नो छोराको स्वास्थ्य अबस्था बारे बुझेर तथा केही दिन बसेर फर्किनुभयको छ।

छोरालाइ त्यो अबस्थामा देख्दा बरु म आफै मरेको भय हुन्थ्यो तर छोरालाइ केही नभय हुन्थ्यो रुदै बताउनुहुन्छ मोहन थापाकी आमा कमला थापा, ४ महिनाको अबधिमा करिब चालीस (४०) लाख भारतीय रुपैयाँ खर्च भैसकेको छ, उपचारमा घरको सम्पुर्ण जायजेथा सकियर सहयोगको अपिल गरिरहनुभयको छ , उपचार खर्च नभयर अस्पतालबाट औसधि पनि पुर्ण रुपमा लिन नसकेको मोहन थापाकी आमा बताउनुहुन्छ, मेरो छोरालाइ सबै सहयोगी मनहरुले केही आर्थिक रकम सहयोग गरेर बचाइदिनुहोस भक्कानिदै भन्नुहुन्छ कमला थापा, मोहन थापाको एक श्रीमती र दुई छोरा छन।

सहयोग गर्न चाहाने सहयोगी मनहरुले कृपया ९८४६५४४५९० मा सम्पर्क गर्न सक्नुहुनेछ, सार्थक मझेरी टिभी को तर्फबाट मोहन थापालाइ सिघ्र स्वस्थ्य लाभको कामना ब्यक्त गर्दछौ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*