गुल्मीका बिपिन परियार आर्थिक अभावमा उपचारबाट बन्चित (भिडियो सहित)

Spread the love
  • प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ कि कमला दमाईका छोरा बिपिन दमाई आर्थिक अभावका कारण उपचारबाट बन्चित हुनु परेको छ । बिपिन १२ बर्षका छन । आफ्नो छोरालाई बचाउन कमला दमाई गाउँ गाउँमा सहयोग अपिल गर्दै हिड्नुभयको छ । सार्थक मझेरी टि.भिलाई बताउदै घरमा खाने कुरा केही नभयको र चाड बाड पनि आर्थिक अभावकै कारण कहिले नमनाएको बताउनुभएको छ ।

कमला दमाइले वडा नम्बर ७ , वडा कार्यलयले दियको सहयोग उठाउन पाउने सम्बन्धि अनुमती पत्र लिएर हिड्नुभएको छ । अनुमति पत्रमा लेखिएको छ । बिषय :- आबस्यक सहयोग सम्बन्धमा प्रस्तुत बिषयमा यश कार्यलयमा निबेदन प्राप्त अनुसार गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ निवासी बुद्दी बहादुर दमाई तथा कमला दमाईको छोरा श्री बिपिन दमाइ केही समय अगाडि देखि बिरामी भइ उपचारको क्रममा रहेको र आर्थिक अबस्था निकै कम्जोर भएका कारण स्वास्थ्य उपचार गर्न समेत नसकेको हुनाले निज बिपिन दमाईलाई औषधि उपचारको लागि आबास्यक सहयोग गरिदिनुहुन यश वडा कार्यलयबाट सिफारिस साथ अनुरोध छ । यो सिफारिस वडा नम्बर ७ का वडाअध्यक्ष टोप बहादुर बस्नेतले गर्नुभएको हो ।

Sarthak Majheri Tv

कमला परियारको घरमा हाल ३ जना हुनुहुन्छ १ छोरा र १ छोरी साथमा आफू , श्रीमान रोजगारिको लागि भारत जानू भएको तर घरमा हेरचाह नगरेको कमला परियारले सार्थक मझेरी टिभी लाई बताउनुभयको छ १२ बर्षिय बिपिनको लिङ्गमा एउटा सानो डल्लो देखियको र अप्रेसन गर्नु पर्ने साथै नियमित औषधि सेवन गर्नु पर्ने भयकाले आर्थिक सहयोग गरिदिनुहुन अपिल गर्नुभयको हो । सहयोगका लागि ९८४६५४४५९० मा सम्पर्क गरि आबस्यक सहयोग गर्न सक्नुहुनेछ ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*