सडक तथा खानेपानी लगायतका पुर्वाधार मेरो मुख्य प्राथमिकता : फर्सुराम पान्डे

Spread the love

गुल्मी 

नेकपा एमाले प्रदेशसभा गुल्मीका उमेद्वार फर्सुराम पाण्डेले गाउँगाउँमा पुगेको सडक तथा खानेपानी लगायतका पूर्वाधारको सुधार आफ्नो मुख्य प्राथमिकता अन्तर्गत रहेको बताउनुभएको छ । ग्रामीण भेगसम्मै पुगेका सडक तथा खानेपानीको संरचनामा स्तरोन्नती गरी तीनको न्यायोचित वितरणमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । गाउँमा भइरहेका पूर्वाधार विकासका प्रारम्भिक काम र त्यसको स्तरोन्नतीका विषयमा आफ्नो टिमले विगतका वर्षदेखि नै गहन अध्ययन गरिरहेको भन्दै पाण्डेले संभावित श्रोत र प्राथमिकताका आधारमा स्पष्ट खाका तयार गरेको पनि जानकारी गराउनुभयो ।

गुल्मीदरबार गाउँपालिकाका विभिन्न वडाहरुमा भएको एक कार्यक्रममा उहाँले घरघरमा रोजगारी सिर्जना गर्न सकिने विषय आफ्नो राजनैतिक नारा मात्र नभई वर्षौँदेखिको संकल्प रहेको समेत उल्लेख गर्नुभयो । उत्पादनमा युवालाई प्रोत्साहन गरी दीगो आयआर्जन गर्न सकिने सम्भाव्यता र त्यससँग सम्बन्धित गतिविधीमा लामो समय काम गरिरहेको छु, पाण्डेले भन्नुभयो “यो मेरो कुनै बनावटी नारा नभएर अनुभवको सदुपयोग गर्ने संकल्पको विषय हो ।” त्यसका लागि नीती निर्माण तहमा आफै पुग्नुपर्ने निचोडका साथ निर्वाचनमा होमिएको बताउनुभयो । नेकपा एमालेका एजेण्डा र आफ्ना प्रतिबद्धतालाई सचेत मतदाताले अनुमोदन गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*