मिरा ट्र्स्टले गर्यो पाल्पाका दृस्टीबिहिनलाई स्वेटर र खाद्यान्न बितरण (Meera Trust)

Spread the love

प्रकाश टन्डन (पाल्पा)
निरन्तर समाज सेवामा लागिरहेको मिरा ट्र्स्टले पाल्पाका दृस्टिबिहिनलाई स्वेटर र खाद्यान्न बितरण गरेको छ । ट्र्स्टले २०७८ कार्तिक १३ गते सनिवार तान्सेन नगरपालिका ९ पाल्पा स्थित श्री दमकडा माध्यामिक बिद्यालयमा अध्यानरत २५ जना दृस्टीबिहिन बिद्यार्थीहरुलाइ स्वेटर र खाद्यान्न बितरण गरेको हो ।

कार्यक्रम मिरा ट्र्स्टका सस्थापक हेमलाल सर्माको सभापतित्वमा कार्यक्रम सन्चालन भयको थियो भने कार्यक्रम प्रमुख अथिती तान्सेन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि सुवर्ण रेग्मीको रहेको थियो त्यसै गरि अथितीहरु मिरा ट्र्स्टका संरक्षक मिरा सर्मा ,श्री दमकडा माध्यमिक बिद्यालयका प्राचार्य मोहन सापकोटा , तान्सेन नगरपालिका अधिकृत दुर्गा थापा , प्याब्सन पाल्पाका कोषाध्यक्ष गंगा खत्री , रेडक्रस पाल्पा कार्यक्रम अधिकृत बिनोद भारतीको आतिथ्यमा कार्यक्रम सन्चलन भयको थियो , कार्यक्रमको अबसरमा बोल्दै प्रमुख अतिथिले यस किसिमको कार्य निकै सराहनीय रहेको र आगामी दिनमा मिरा ट्र्स्टले यस्तै कार्यक्रम देस ब्यापी गर्नुहुन सुभकामना दिनुभयको थियो । त्यस्तै कार्यक्रमका सभापति हेमलाल सर्माले दृष्टिबिहिन बिद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभएको छ । आगामी दिनमा पनि निरन्तर सहयोगमा जुटने प्रतिबद्धता गर्नुभएकोछ ।

दृस्टीबिहिन मध्य परिक्षामा उत्कृष्ट नतिजा हासील गर्ने प्रथम , दुतिय र तृतीय बिद्यार्थीलाई निरन्तर पाँच बर्ष सम्म क्रमश रु ५०००, ३०००, र २००० पुरस्कार प्रदान गर्ने मिरा ट्र्स्टले घोषणा गरेको छ । कार्यक्रम सन्चालन मिरा ट्र्स्टका महासचिब रामचन्द्र पौड्यालले गर्नुभयको थियो ।

https://youtu.be/9gtVy5ZpHXo

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*