गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

भाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्री अध्यक्षता मा र लुम्बिनी प्रदेस साम्सद धनेन्द्र कार्की को प्रमुख आतिथ्यता तथा गुल्मी दरबार गाउपालिका का अध्यक्ष सरोज कुमार थापा को विशिष्ट आथित्त्यातामा कार्यक्रम सम्पन्न भएको थियो ।

तिलोत्तमा नगरपालीका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल,गुल्मी दरबार गाउपालिका वडा नं ७ का वडा अध्यक्ष सालिकराम ट्न्डन , वडा नं ६ का वडा अध्यक्ष मुकेस थापा वडा न ५ का वडा अध्यक्ष गुनानिधी सर्मा पौड्याल , कार्यपलिका सदस्य इस्वरी परियार , वडा न ७ का वडा सद्स्य राम कुमार श्रेष्ठ , गङग नि मआ बि का प्र इन्द्र थापा , निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि , कड बहादुर ट्न्डन , साबित्रा ट्न्डन को आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मौलिक झल्किने खाल्को तिज गित महिला दिदी बहिनी हरु ले आफै गाएर नाचेर मनोरञ्जन गर्नु भएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गर्दै पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना के.सि ले थप रमाइलो प्रदान गरेका थिए ।
गुल्मी चारपला- रुपन्देही सम्पर्क समाजकि सह सचिब सुमित्रा ट्न्डन को स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा गुल्मी दरबार गाउपालिका का अध्यक्ष सरोजकुमार थापले संपर्क समाजले गरेका सामजिक कार्य को प्रसम्स गर्नु भएको थियो थुप्रै सामाजिक कार्य गर्दै आएको समाजलाइ गाउपालिका को पनि साथ र सहयोग रहेको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस साम्सद धनेन्द्र कार्की ले एस्ता कार्यक्रम ले सस्कृती संरक्षण र हाम्रो रितिरिबाज पुस्तानतरन हुने हुदा हाम्रा पुराना सास्कृती हरु नया पुस्ता ले सिक्न पाउने अबसर गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज ले दिएको मा खुसी ब्यक्त गर्नु भएको थियो । विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको प्रती खुशी व्यक्त गर्दै समाजका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै कार्यक्रम मा तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडयल , गुल्मी दरबार गौपालिका वडा न ७ का वडा अध्यक्ष सलिकराम ट्न्डन , सल्लाहकार लछ्मन अर्याल ले सुभकामना मन्तब्य राखनुभएको थियो।

कार्यक्रममा समाजका आजीवन सदस्य सहित करिब ९ सय जना बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समाजका सचिव विकास टण्डनले गर्नु भएको थियो।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love

Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*