रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न

Spread the love

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरा स्थित होटेल पोखरा ग्रान्डिमा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक  ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ  ,न्युरोड पोखरा ,   पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा  रुपन्देही ,पशुपति काठमाडौं , हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह -आतिथ्यतामा कार्यक्रम भएको हो ।  रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका  अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट  डिष्ट्रक ३२९२ का डि आर आर बिक्रम क्षेत्रिको( डिष्ट्रक सेसन) अध्यक्षता एवं पोखरा महानगरपालिकाका मेयर  धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा  रोटरि डिष्ट्रक गभर्नर इलेक्ट बिनोद कोइराला , डिआरसि चियर कृष्ण प्रसाद पाण्डे , बिशेष  अतिथिको रुपमा डि आर आर इलेक्ट दिनेश गैरे , अतिथिको रुपमा रोटरि डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल , प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक बिश्व दर्शन पराजुली ,  रोट्रयाक्ट  डिष्ट्रक  कन्फ्रेन्स चियर रितेश ज्ञवालि , डिआरसि धुर्ब केसि, रेशम खड्का , मिलन ढकाल, सुस्मिता केसि रहेका थिए । प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) मा देशभरका रोट्रयाक्ट  क्लबहरुका अध्यक्ष एवं  रोट्रयाक्ट डिष्ट्रक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । रोट्रयाक्ट  बर्ष २४-२५ लाइ प्रभावकारि एवं उत्कृष्ट  रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्त्वपूर्ण भुमिका खेल्ने डि आर आर बिक्रम क्षेत्रीले बताए । उक्त कार्यक्रममा रोट्रयाक्ट  डिष्ट्रक डाइरेक्टरीको बिमोचन सगै रोट्रयाक्ट गित समेत रिलिज गरिएको थियो ।सोहि समारोहमा  डिष्ट्रक डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमलाइ सहयोग गर्ने सहयोगदाताहरुलाइ मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।कार्यक्रमका  प्रमुख अतिथि  पोखरा महानगरपालिकाका मेयर  धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट ब्यक्तित्व नेतृत्व बिकास सगै सामाजिक योगदानका लागी अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एव  रोट्रयाक्ट अभियन्ताहरुलाइ पर्यटकिय राजधानि पोखरामा स्वागत गर्न पाउदा निकै खुसि लागेको बताउदै कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरे ।

कार्यक्रममा रोटरि डिष्ट्रक गभर्नर इलेक्ट बिनोद कोइराला , डिआरसि चियर कृष्ण प्रसाद पाण्डे ,  डि आर आर इलेक्ट दिनेश गैरे , रोटरि डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल डिआरसि अर्जुन खनाल लगायतले सुभकामना मन्तव्य राखेका थिए भने उक्त अबसरमा  रोट्रयाक्ट डिष्ट्रक कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरुलाइ पोखराका महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण सगै विभिन्न साङ्गीतिक प्रस्तुतिहरूको व्यवस्थापन समेत आतिथ्य  क्लब र आयोजकले गरेका थिए।   प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रक  ३२९२ नेपाल भुटानका एडि आर आर बिश्व दर्शन पराजुलीको स्वागत, नम्रता लम्साल , अदित आचार्य र डिष्ट्रक सेक्रेटरी सुबिन खड्काको संयुक्त  संचालनमा सम्पन्न उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि  र रोट्रयाक्ट डिष्ट्रक कमिटीबाट गरि २०० भन्दा बढी  रोट्रयाक्टरहरुको सहभागीता रहेको डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*