रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले कर्पोरेट फुटसल प्रतियोगिता संचालन गर्ने

Spread the love

बिकास टन्डन (रुपन्देही)

रोट्याक क्लब अफ बुटवल डाउनटाउनले प्रथम पटक एस क्षत्रका बैङ्कहरुसङ्गको सम्बन्ध बिस्तार र स्वास्थ्यकालागी खेल भन्ने नारा सहित फुटसलको आयोजना गर्न लागिएको कलब का इलेक्ट तथा कार्यक्रम सम्योजक सौरभ भुसाल ले बताउनु भयो।

रुपन्देही जिल्ला भरिका सबै बैंक तथा बित्तिय संस्था सहभागी हुने गरि राखिएको कर्पोरेट फुट्सल प्रतियोगितामा विनर अप हुने टिम लाई नगद रु ५०,००० ,अवार्ड र प्रमाणपत्र त्यसै गरि फस्ट रनर अफ हुने टिम लाई नगद रु ३०,००० अवार्ड र प्रमाणपत्र र बेस्ट पेलेयर्स लाई नगद रु ५,००० र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राम बेल्बासे ले बताएका छन ।

यो कार्यक्रम गर्नको उद्देश्य बताउदै अध्यक्ष बेल्बासे भन्छन बैंक तथा बित्तीय सस्था हरु र रोट्याक्ट क्लब बिच को सम्बन्ध थप प्रगाढ र मजबुत बनाउन को लागि यो कार्यक्रम ले महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रम यहि जेठ २८ गते सनिवार बिहान ७ बजे देखि तिलोत्तमा नगरपालिका ७ भलबारी (सनराइज स्पोर्ट्स) मा हुने भएको छ ।

 

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love

Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*