रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन

Spread the love

बुटवल

मिती २०८१-४-७ गते ईस्लामीक नया वर्ष १४४६ हिजरी तथा कर्बला का शहिद ईमाम हुसेन रदिअल्लाहु तआला अन्हु को सम्झना मा ८औ बृहत रक्तदान को आयोजना गरियको छ । कार्यक्रम को अध्यक्षता संस्था का अध्यक्ष हाजी मोहम्मद ईस्माईल ज्यु प्रमुख अतिथि बुटवल उ म न पा वडा न १ का अध्यक्ष नरेन्द्र बस्नेत ज्यु विशिष्ठ अतिथि ब्लड बैंक का केशर सिह गाहा तथा मदिना मदरसा मस्जिद परिषद का सचिव सबर मिया ज्यु कार्यक्रम संचालन गफुर मिया ज्यु ले गर्नु भएको थियो भने उपस्थित सबैलाइ स्वागत मन्तव्य वरिष्ट उपाध्यक्ष हाजी अब्दुल सहमतले मन्तव्य दिदै स्वागत गर्नु भएको थियो शुभकामना मन्तन्य उप महासचिव हसरदिन मिया , न्यवाद मन्तव्य उपाध्यक्ष हाजी अकबर खान सल्लाहकार जलिल मिया प्रमुख अतिथी नरेन्द्र बस्नेत विशिष्ट अतिथी सबर मिया केशर सिह गाहा अध्यक्ष हाजि मोहम्मद ईस्माईल रहनुभएको थियो । जे डी वारसीको संयोजकत्वमा कार्यक्रम सन्चालन भएको थियो । उक्त कार्यक्रममा ३० पिन्ट रक्त संकलन भएको जे डि वार्सीले जानकारी दिनुभएको छ

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*