गुल्मी दरबारमा सरोज थापा र तारा थापा बिजयी

Spread the love

प्रकाश टन्डन (गुल्मी)

स्थानीय तह दोस्रो निर्वाचनको अन्तिम मत परिणाम गुल्मी दरबार गाउपालिका को सार्बजनिक भएको छ । गुल्मी दरबार गाउपालिकाको प्रमुख र उप प्रमुख पद काङ्ग्रेसले बिजय गरेको छ । प्रमुख पदको उम्मेदवार सरोज कुमार थापा र उप प्रमुख पदको उम्मेदवार तारा थापा हुनुहुन्थ्यो । सरोज कुमार थापाको जम्मा मत ६१६६ प्राप्त थियो भने , नेकपा एमालेका उम्मेदवार कृष्ण भुसालको ५६०२ रहेको थियो । त्यसै गरि नेपाली काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदको उम्मेदवार तारा थापाको ६१८८ मत प्रात भएको छ भने नेकपा एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुसिला पुनको ५५८९ मत प्राप्त भएको छ ।

गुल्मीदरबार गाउँपालिका निर्वाचित बडा हरु

वडा न. १- नेपाली काङ्ग्रेस (निर्वाचित)

वडा न. २ नेकपा एमाले ( निर्वाचित)

वडा न. ३ नेपाली काङ्ग्रेस (निर्वाचित)

वडा न. ४= नेकपा एमाले (निवाचित)

वडा न. ५ नेकपा एमाले (निर्वाचित)

वडा न. ६ नेपाली काङ्ग्रेस (निर्वाचित)

वडा न. ७ नेपाली काङ्ग्रेस (निर्वाचित )

स्मरण रहोस स्थानीय तहको पहिलो निर्वाचन २०७४ पनि गुल्मी दरबार गाउपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका असोक कुमार थापा र उप प्रमुख पदमा मिना भन्डारी बिजयी हुनुभएको थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*