गुल्मी दरबारमा प्रसुती हुने महिलाहरुलाइ निसुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिकाको जेठ १६ गते बसेको कार्यपालिका बैठकले गुल्मी दरबारका स्वास्थ्य संस्थाहरु बाट रिफर भएका प्रसुती हुने महिलाहरुलाइ निसुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । प्रसुती महिलाहरुको अबस्था हेरेर गाउपालिकाले आबस्यक सहयोग गर्ने छ, त्यस्तै बिपन्न नागरिकहरुको लागि पनि आर्थिक सहायता गर्ने अध्यक्ष सरोज कुमार थापले बताउनुभएको छ ।

वर्षा याम सुरु भए सङ्गै पालिकाले बिपद सामाग्रीहरु जस्तै त्रिपाल , जस्ता पाता लगायत अन्य सामाग्रीहरु खरिद गर्ने भएको छ । गुल्मी दरबार गाउपालिका बासिहरुले वर्षा याममा सडक अबरुद्द हुने समस्या भोगिरहेकोले आगामी दिनमा उक्त समस्यालाई समाधान गर्ने उद्देस्यले हरेक वडामा सडक मर्मतको लागि लेन्थ वर्कर राख्ने निर्णय गरेको छ । लेन्थ वर्करले कुनै पनि वडामा सडक अबरुद्द भएको छ भने तुरुन्तै गएर आबस्यक उपकरणहरु लगेर सडक सुचारु गर्नेछन ।

गुल्मी दरबार गाउपालिकाको कार्यपालिका पहिलो बैठकको प्रस्ताब तथा निर्णयहरु यस्ता छन ।

१. यस भन्दा अगाडिको बैठकका निर्णयहरुको समीक्षा
२. गुल्मीदरबार गाउँपालिकाका नागरिकहरुलाई धन्यवाद ज्ञापन सम्बन्धमा
३. जनप्रतिनिधिहरुले आफ्नो प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा
४. गाउँपालिकाको प्रशासकीय भवनको IEE को बाँकी काम सम्पन्न गरी DPR गर्ने सम्बन्धमा
५. गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुबाट रिफर भएका प्रसुती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धमा
६. विपन्न नागरिकको लागि आर्थिक सहायता रकममा रकमान्तर गर्ने सम्बन्धमा
७. विपद् सामाग्रीहरु खरिद सम्बन्धमा (त्रिपाल¸ जस्तापाता लगायत अन्य)
८. कार्यपालिकाको बैठक कक्ष निर्माण सम्बन्धमा
९. वडा नं. ३ को पिपलनेटाको सडक मर्मत संभार सम्बन्धमा
१०. सडक मर्मतको लागि लेन्थ वर्कर राख्ने सम्बन्धमा
११. आर्थिक सहायता रकम उपलब्ध गराउने सम्बन्धमा
१२. कृषि तथा पशुउद्यम परियोजनाको रकम भुक्तानी सम्बन्धमा
१३. कार्यालयको गतिविधिहरुबारे छलफल तथा जानकारी
१४. अन्य विविध विषय

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*