नेपाली काङ्ग्रेस गुल्मी दरबारमा सरोज थापा चयन ,को हुन सरोज थापा ?

Spread the love

 प्रकाश टन्डन (गुल्मी)

नेपाली कांग्रेस गुल्मीदरबार गाँउपालिका गुल्मीले सर्वसहमतीमा गाँउपालिका अध्यक्ष उम्मेदवार चयन गरेकाे छ । जिल्ला कार्यसमिति सदस्य सरोज थापालाई नेपाली कांग्रेस गुल्मीदरबार गाँउपालिकाले आगामी स्थानीय तह निर्वाचनमा गाँउपालिका अध्यक्षकाे लागि सिफारिस गरेकाे हाे ।

 

२०४० सालमा नेपाल बिध्यार्थी संघ बाट राजनीति सुरु गरेका थापाले २०४६ साल शिक्षक पेसामा आबद्द रहदा पनि शिक्षकका यजेन्डा बोकेर आन्दोलनमा हुमिएका थिए भने २०४८ सालमा ने.बि संघ जिल्ला कार्य समिती सदस्य समेत भएका थिए । २०५२ सालमा तत्कालीन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति समेत भएका थापा नेपाल ट्रेड युनियन काङ्ग्रेस उदयपुर जिल्ला बरिस्ठ उपाध्यक्ष हुँदै राजनीतिमा सक्रिय हुँदै आएका छन। हरेक निर्वाचनमा आफ्नो पेसालाइ थाती राखेर पाटि तथा जनताको लागि अहोरात्र खट्ने एक जुझारु युवा नेता हुन थापा ।

 

उमेद्वारी दाबी गर्ने ७ जना,गुल्मीदरबार गाउँपालिका काबा अध्यक्ष एवं जिल्ला कमिटी सदस्य मिना भण्डारी, नेपाली कांग्रेस गुल्मीदरबारका सभापती प्रेम पुन,नेपाल शिक्षक संघ गुल्मीका सचिब खिम बहादुर थापा,सामाजसेबी तथा प्राध्यापक यमबहादुर थापा,समाजसेबी खडक थापा,प्रदेश ‘ख’ सभापती हरिप्रसाद अर्याल,वडा नं. २ का सभापती ज्ञान बहादुर खड्का र जिल्ला कमिटी सदस्य सरोज थापा मध्ये बाट लामाे छलफल पछि सरोज थापा गाँउपालिका अध्यक्षकाे लागि चयन भई सिफारिस हुनु भएकाे हाे ।

उम्मेदवार थापा गुल्मी दरबार गाउपालिकाको नेपाली काङ्ग्रेस बाट निर्वाचित अध्यक्ष स्व: असोक कुमार थापाका सुपुत्र हुनुहुन्छ ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*