लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति २०८० साउन ६ गते शनिबार, बुटवल ४ लक्ष्मीनगर स्थित पहिरो प्रभावित क्षेत्रमा ३०० वटा खयरका बिरुवा रोपिएको छ ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५P का डिस्ट्रीक गभर्नर लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यता एबम क्लब अध्यक्ष लायन बल बहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन लियो युबराज बन्जाडेले गरेका थिए ।

लक्ष्मी आदर्श सामुदायिक बन ४-६ का अध्यक्ष सर्बजित के.सि. बिशिस्ट अतिथी रहनु भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५P का GST Coordinator लायन राधिका भुसाल, डिस्ट्रीक डेपुटी चिफ लायन बिष्णु कुवर, एरिया कोअर्डिनेटर लायन कल्पना सिवाकोटी, एरिया सेक्रेटरी लायन डा. शान्ता शर्मा, एरिया ट्रेजरर लायन किरण ज्ञवाली, रिजन चेयरपर्सन लायन यमकान्त गैरे, जोन चेयरपर्सन लायन कुमार तामाङ, डिस्ट्रीक प्रोग्राम मेम्बर द्वय जेडि वारसी र रोहित भुषाल, लियो क्लब अफ बुटवल सेन्ट्रलका प्रेसिडेन्ट लियो विकास टण्डन, लियो क्लब अफ गुल्मी सालिमेका चार्टर प्रेसिडेन्ट लियो पुजन सापकोटा लगायत क्लबका पदाधिकारी, सदस्य एबम स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उत्कृष्ट कार्य गरेको भन्दै प्रमुख अतिथि सैजुले क्लबको प्रशंसा गर्नु हुँदै क्लब पदाधिकारीहरुलाइ डिस्ट्रीक तथा अन्तर्राष्ट्रिय पिनबाट सम्मान गर्नु भएको थियो ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*