गुल्मी दरबार गाउपालिका वडा न: ७ ले सुझाब संकलन साथै मतदातालाई धन्यवाद दिएको छ

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ले एक कार्यक्रम आयोजना गरि मतदातालाइ धन्यवाद दिदै सुझाब संकलन गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष सालिकराम टन्डनको अध्यक्षतामा आयोजना भएको कार्यक्रम वडा नम्बर ७ का सम्पुर्ण नागरिकको सहभागिता रहेको थियो । अतिथिहरुमा हरि प्रसाद अर्याल , रण बहादुर कार्की , सेर बहादुर कार्की , नवनिर्वाचित वडा सदस्य , समाजसेबी लगायत पत्रकारहरुको सहभागी रहेको थियो । वडा नम्बर ७ भित्र भएका समस्या साथै आगामी दिनमा गर्नु पर्ने कामको बिषयमा सहभागीहरुले सुझाब दिएका थिय । कार्यक्रममा बोल्दै रण बहादुर कार्कीले वडा नम्बर ७ मा खाने पानीको जटिल समस्या, विभिन्न टोल टोलका मोटर बाटो स्तर उन्नति , शिक्षा , स्वास्थ र रोजगारलाई विशेष प्राथमिकतामा राख्नु पर्ने जोड दिनुभएको छ , त्यस्तै हिमाल ज्ञावलिले युवाहरुलाइ लक्षित गरि कार्यक्रम लेउनु पर्ने बताउनुभएको छ , कबर्डहल लगायत खेल जगतलाई प्राथमिकता दिनु पर्ने , त्यसै गरि विभिन्न ठाउमा रोड म्याप राख्नु पर्ने, सडकहरुमा यत्रतत्र छरिएका फोहोरहरुको ब्यबस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराउनुभएको छ ।

वडाबासिहरुका सुझाब संकलन गरिसकेपछी नवनिर्वाचित वडा अध्यक्ष सालिकराम टन्डनले मतदातालाई धन्यवाद दिदै नागरिकका आधारभुत आबस्यक्ता तत्काल परिपुर्ति गर्ने र नागरिकका समस्या क्रमस समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । वडा भित्र कुनै बेला समस्या परे हरबखत वडा बासिको घर दैलोमा पुग्ने सालिकराम टन्डनले बताउनुभएको छ । कार्यक्रम वडा नम्बर ७ को सभहालमा भएको थियो भने कार्यक्रम सन्चालन वडा नम्बर ७ का वडा सचिब टुक बहादुर रानाले गर्नुभएको थियो

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*