जंगली बाघको आक्रमणबाट एक जनाको मृत्युु Sarthak Majheri Tv

Spread the love

सर्मिला बोगटी (नवलपरासी)

जंगली बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। २०७८/०८/११ देखि बेखबर रहेको बिनय त्रीबेणी गाउपालिका (१) घुम्तिका स्थाइ बासिन्दा अन्दाजी ६०/६५ बर्षका जित बहादुर बिक लामो समय देखि बिनयी बन समुहमा चौकिदारको रुपमा कार्यरत थिए। २०७८/०८/११ गते करिब दिउँसो ३ बजे बाट सम्पर्क बिहिन भएका थिए। जङली जनावरको आक्रमण भएको हुन सक्ने सम्भावना भन्दै स्थानीय द्वारा रात भर खोजी कार्य भै रहे ता पनि भेटिएको थिएन २०७८/०८/१२ गते बिहान देखि प्रहरिको सहायता मा खोजी कार्य भएको र बिहान ८ बजे घना जङ्गलको बीचमा क्षतबिक्षत अवस्थामा भेटिएको थियो। जङली बाघको आक्रमण बाट जित बहादुर बिकको मृत्यु भएको घटना स्थल पुगेको प्रहरिले पुष्टि गरेकाछन । पोस्टमार्टमको लागि सबलाइ प्रहरी ले चोरमारा सरकारी अस्पताल लाने तयारी गरि रहेकोछ। मृत आत्माको चिर शान्तिको कामना सहित परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस सार्थक मझेरी टिभी परिवार

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*