स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम मार्फत ६० युनिट रगत संकलन

Spread the love

गुल्मी फागुन २२ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपालाबाट हाल रुपन्देहीमा विभिन्न पेशा, व्यवसाय र कर्मथलो बनाई बसिरहेका चालपालाबासीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थाले रक्तदान गरी पुण्य प्राप्तिको काम गरेको बताउनुभयो । रक्तदान गर्नुभनेको जीवनदान गर्नु सरह भएको भन्दै उहाँले गुल्मी चारपाला रुपन्देही समाजलाई धन्यवाद दिनुभयो । समाजकी अध्यक्ष उषा खत्रीको अध्यक्षता नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सम्पूर्ण सल्लाहकार, कार्यसमितिका पदाधिकारी,वाडका संयोजकहरु तथा उपसमितिका सदस्यहरु, आजीवन सदस्यहरू, साधारण सदस्यहरु, रक्तदाता हरुको उपस्थिति रहेको थिया ।

रक्तदान कार्यक्रमबाट ६० युनिट रगत संकलन गरिएको समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो । समाजले विभिन्न रचनात्मक कार्यहरु गरी स्थापना दिवस मनाउँदै आएको छ ।

 

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*